Nepal Esports News and Update
Latest Nepali gaming news, guides & esports

PUBG Mobile Dashain Event 2025: सबै Rewards र Claim गर्ने तरीका

प्रकाशित मिति: ६ October 2025 · game.earngara.com
Article Image
PUBG Mobile ले हरेक सालको जस्तै यस वर्ष पनि Dashain Event 2025 घोषणा गरेको छ। यो इभेन्ट ५ October देखि 20 October 2025 सम्म चल्नेछ, जसमा नेपाली खेलाडीहरूलाई विशेष rewards प्रदान गरिनेछ।
← Back to Home