2025 मा सबैभन्दा लोकप्रिय 5 Nepali Esports Team (Free Fire & PUBG)
प्रकाशित मिति: ६ October 2025 · game.earngara.com
Article Image
Nepal मा Esports उद्योग तीव्र गतिमा बढिरहेको छ। Free Fire र PUBG Mobile ले नेपाली टिमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका छन्।